ओटीटीमा रिलिज भयो ‘पठान’

रंग नेपाल २०७९ चैत ८ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ ओटीटीमा प्लेटफर्ममा रिलिज भएको छ ।

ओटीटी प्लेटफर्म प्राइम भिडियोमा गएराति रिलिज भएको हो । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रहेको छ ।

गत २५ जनवरीबाट हलमा रिलिज भएको पठानले हालसम्म एक हजार करोड भन्दा बढी कमाइ गरिसकेको छ ।

एक्सनथ्रीलरले भरिपूर्ण पठान बलिउड इतिहासमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म समेत बनेको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट