पशुपतिमा विन्दास बाबाहरू (तस्वीरहरु)

रंग नेपाल २०८० फागुन २५ मा प्रकाशित

काठमाडौं । काठमाडौंको पशुपति क्षेत्रमा अहिले महाशिवरात्री पर्वको रौनक छ । पशुपति मन्दिरमा दर्शन गर्नेहरूको भीड लागेको छ भने अर्कोतिर शिवरात्री मनाउन आएका बाबाहरूको दर्शन गर्नेको लहर छ ।

पशुपतिनाथ मन्दिरमा देश–विदेशबाट आएका नागा जोगी, बाबाहरुको उपस्थितिले पनि धेरैलाई आकर्षित गरेको छ ।

मन्त्रिर क्षेत्रमा बाबाहरू विन्दास बनेर बसेका छन् । उनीहरुका थरीथरीका भेषभूषा र हाउभाउले आगन्तुक र दर्शनार्थीहरुलाई रोमाञ्चक बनाएको छ ।

धेरै पढिएका

पछिल्ला अपडेट