घाचोकका परम्परागत घर

रंग नेपाल २०७९ असोज ८ मा प्रकाशित

कास्की । कास्की जिल्लाको पर्यटकीय बस्ती घाचोकको सुन्दरता बोकेका स्थानीयका परम्परागत घर । मौलिक संस्कृति झल्कने यस्ता घरहरु क्रमशः हराउँदै गएका छन् भने क्रङ्क्रिटका घरहरु ठडिने क्रम जारी छ । पहिले यस्ता घरहरु माटो ढुङ्गाका जडानमा रातमाटो र कमेरेमाटोले लिपपोत हुँदा जति सुन्दर देखिन्थे अहिले आयातित रङ्को प्रयोगले अलि फरक हुन थालेको छ । यस्ता मौलिक घरहरु जोगाउन जरुरी छ । तस्वीरः नारायण ढुङ्गाना/रासस

No description available.

धेरै पढिएका

पछिल्ला अपडेट