हाँस्यकलाकार हिमेश रवि लामिछानेको पार्टीबाट प्रतिनिधि सभाको चुनाव लड्ने

रंग नेपाल २०७९ असोज १३ मा प्रकाशित

काठमाडौं । हाँस्यकलाकार हिमेश पन्तले प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् ।

हिमेश रवि लामिछानेको स्वतन्त्र राष्ट्रिय पार्टीबाट धादिङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा हिमेशका नाम सिफारिस गरेको छ ।

हिमेशको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ ।

धेरै पढिएका

पछिल्ला अपडेट